May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

Tag: मेक इन नेपाल

मेक इन नेपाल स्वदेशी अभियानलाई सरकारको साथ रहन्छ : प्रधानमन्त्री देउवा

मेक इन नेपाल स्वदेशी अभियानलाई सरकारको साथ रहन्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले निजी क्षेत्रको लगानी अभिवृद्धिमा आफूले सधैँ सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । नेपाल उद्योग परिसंघका प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री देउवाले औद्योगिक विकासका लागि निजी क्षेत्रले लगानी वृद्धि गर्नुपर्ने भन्दै त्यसको सहजीकरणका लागि आफू तयार रहेको बताउनुभएको हो । प्रधानमन्त्री देउवाले परिसंघले अघि बढाएको मेक इन नेपाल स्वदेशी अभियानलाई सरकारको साथ रहेको बताउनुभयो ।…