प्रदेश २ सरकारले ‘नो मास्क नो सर्भिस’ अभियान सञ्चालन गर्ने

प्रदेश २ सरकारले कोभिड–१९ लाई मध्यनजर गर्दै ‘नो मास्क नो सर्भिस’ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । प्रदेश कोभिड–१९ संकट व्यवस्थापन समितिको आइतबार बसेको बैठकले कोरोना माहामारीविरुद्धको सचेतना अभियानअन्तर्गत ‘नो मास्क नो सर्भिस’ निर्णय हो । कोरोना संक्रमितको संख्याम...