May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

Tag: मुख्यमन्त्री त्रिलोचन भट्ट

स्वास्थ्य क्षेत्रमा बजेट कमी हुन दिदैनौं : मुख्यमन्त्री भट्ट

स्वास्थ्य क्षेत्रमा बजेट कमी हुन दिदैनौं : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले आम नागरिकको ज्यान बचाउनका लागि स्वास्थ्य क्षेत्रमा चाहिने बजेटमा कमि हुन नदिइने बताउनुभएको छ । दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा रहेको सेती सभाहलमा स्थापना गरिएको प्रादेशिक बायोमेडिकलको आज उद्घाटनका क्रममा उहाँले नागरिकलाई घरैमा उपचार मिल्ने गरी स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “कुनै पनि नागरिकले उपचार नपाएर अकालमै…