May 10, 2024, Friday
२८ बैशाख २०८१, शुक्रबार

Tag: मीना बुढाथोकी

‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश र मीनालाई

‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश र मीनालाई

नेपाल टेलिभिजनको आयोजनामा सञ्चालित ‘पहिलो दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीको जोडीले उचालेको छ । पोखरास्थित फेवाताल किनारमा शनिबार साँझ सम्पन्न ‘फाइनल’ सो जोडीले उपाधिसहित रु २० लाख र रु एक करोड बराबरको जीवन बिमा पुरस्कार प्राप्त गर्न सफल हुनुभयो । यसैगरी बालचन्द्र बराल र शोभा कार्कीको जोडी द्वितीय घोषित हुनुभयो । उहाँहरुले…