May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

Tag: माघे सङ्क्रान्ति मेला

शालिग्राम शिलामा माघे सङ्क्रान्ति मेला लगाउन रोक

शालिग्राम शिलामा माघे सङ्क्रान्ति मेला लगाउन रोक

विहादी गाउँपालिकास्थित सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिलामा माघे सङ्क्रान्ति मेला लगाउन रोक लगाइएको छ । पवित्र कालीगण्डकी किनारमा रहेको शालिग्राम शिलामा वर्षेनी ठूलो मेला लाग्ने गर्दछ । बढ्दो कोभिड सङ्क्रमणका कारण मेला लगाउन रोक लगाइएको हो । पछिल्ला केही दिनयता कोरोना सङ्क्रमण बढ्दै गएको र गृह मन्त्रालयले समेत २५ जनाभन्दा बढी भेला नहुन आदेश…