May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

Tag: माओवादी महाधिवेशन

माओवादी महाधिवेशन – सहमतिमै पदाधिकारी र सदस्य घोषणाको तयारी, निर्वाचन कार्यतालिका संशोधन

माओवादी महाधिवेशन – सहमतिमै पदाधिकारी र सदस्य घोषणाको तयारी, निर्वाचन कार्यतालिका संशोधन

नेकपा(माओवादी केन्द्र)को निर्वाचन आयोगले संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । उम्मेदवारको मनोनयनलगायत कार्यक्रम सार्वजनिक गरेको आयोगले बन्दसत्रको प्रस्तावअनुसार हिजोका सबै कार्यक्रम स्थगन गरेको थियो । सर्वसहमतिमा नेतृत्व चयनका लागि प्रयास भइरहेको जानकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बन्दसत्रमा जानकारी गराउनुभएपछि थप कार्यक्रम आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको थियो । आयोगका अध्यक्ष विष्णुपुकार…

माओवादी महाधिवेशन : आन्तरिक लोकतन्त्रको अब्बल अभ्यास

माओवादी महाधिवेशन : आन्तरिक लोकतन्त्रको अब्बल अभ्यास

 काठमाडौँ-  नेकपा (माओवादी केन्द्र)को महाधिवेशनमा नेता तथा कार्यकर्ताले आन्तरिक लोकतन्त्र सर्वोत्तम अभ्यास गर्न पाएका छन् । उनीहरूले पार्टी नेतृत्वका कमी कमजोरीमाथि निर्मम प्रहार गर्नेदेखि फरक मतसमेत राखेर खबरदारी गर्न भ्याए । राष्ट्रिय विषयदेखि अन्तरराष्ट्रिय विषयमा जमेर बहस गरे । पार्टी बिग्रिएको चिन्तादेखि सङ्घीयता, समावेशीता र समानुपातिक प्रतिनिधित्वको नाममा भइरहेको लापरवाहीको पनि चर्को आलोचना बन्दशत्रमा भयो…

  • माओवादी महाधिवेशन- शनिबार मात्रै नेतृत्व चयन

    माओवादी महाधिवेशन- शनिबार मात्रै नेतृत्व चयन

    नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०को आठौँ राष्ट्रिय महाधिवेशन शनिबारसम्म लम्बिएको छ । आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्ताव पारित भए पनि विधान मस्यौदा पारित भएको छैन । सो विधान मस्यौदा पारित गर्नका लागि शनिबार बिहान ११ बजेका लागि बन्दशत्र...

  • माओवादी महाधिवेशन: निर्वाचनबाटै पदाधिकारी र सदस्य छान्न दबाब

    माओवादी महाधिवेशन: निर्वाचनबाटै पदाधिकारी र सदस्य छान्न दबाब

    नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)मा जारी महाधिवेशनबाटै पदाधिकारी र केन्द्रीय सदस्य निर्वाचित गर्नुपर्ने दबाब बढेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल तत्काल पदाधिकारी चयन नगरी केन्द्रीय समिति मात्रै घोषणा गर्ने मनस्थितिमा रहेको बताइएको बेला जारी बन्दसत्रमा यस्तो आवाज उठेको हो...

  • माओवादी महाधिवेशन : बन्दसत्रका लागि महरासहितको ७ सदस्यीय अध्यक्षमण्डल

    माओवादी महाधिवेशन : बन्दसत्रका लागि महरासहितको ७ सदस्यीय अध्यक्षमण्डल

    काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तरगत सुरु भएको बन्दसत्र सञ्चालनका लागि ७ सदस्यीय अध्यक्षमण्डल चयन गरिएको छ।  जसमा कृष्णबहादुर महरा, गणेश शाह, गिरिराजमणि पोखरेल, परशुराम तामाङ, पूर्णकुमारी सुवेदी र परशुराम रम्तेल र रुपा महर्जन रहेका छन्। बन्दसत्रमा पार्टीका...