May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

Tag: मन्त्री रेणुकुमारी यादव

पुँजीगत खर्च ५ महिनामा १५ प्रतिशत मात्र

पुँजीगत खर्च ५ महिनामा १५ प्रतिशत मात्र

चालू आर्थिक वर्षको पाँच महिना बित्दासमेत विकास निर्माणसँग सम्बन्धित मन्त्रालयका पुँजीगत खर्च १५ प्रतिशतभन्दा बढी हुन सकेको छैन । सङ्घीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले शुक्रवार आयोजना गरेको विकाससम्बन्धी नीति तथा पुँजीगत खर्च हुन नसक्नुका कारण र समाधानका उपायका सम्बन्धमा छलफल कार्यक्रममा मन्त्रालयले यस्तो जानकारी गराएका हुन् ।…

जनताले अनुभूत गर्नेगरी विकास गर्छु- मन्त्री यादव

जनताले अनुभूत गर्नेगरी विकास गर्छु- मन्त्री यादव

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले मन्त्रालय वा कर्मचारीले मात्रै नभएर जनताले अनुभूत गर्नेगरी विकास गर्न आफू लाग्ने बताउनुभएको छ । मन्त्रालयमा आज पत्रकारसँग कुराकानी गर्दै मन्त्री यादवले विकासको आकाङ्क्षा पूरा नहुँदा नागरिक आक्रोशित हुनु स्वभाविक भएको बताउनुभयो । उहाँले सबै कर्मचारीलाई काठमाडौँ केन्द्रित नभएर कार्यक्षेत्रमा जान र समय समयमा योजनामा भएका प्रगतिबारे जानकारी गराउन…