May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

Tag: मन्त्री मधुमाया अधिकारी

प्रदेशको पहिलो सामुदायिक ‘जोरियाट्रिक’ स्वास्थ्य सेवा शुभारम्भ

प्रदेशको पहिलो सामुदायिक ‘जोरियाट्रिक’ स्वास्थ्य सेवा शुभारम्भ

गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधुमाया अधिकारी (गुरुङ) ले जनताका स्वास्थ्यसम्बन्धी नैसर्गिक अधिकारको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रदेश सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहयोगमा पोखरा वृद्धाश्रममा स्थापित प्रदेशको पहिलो सामुदायिक जोरियाट्रिक(ज्येष्ठ नागरिक वार्ड) स्वास्थ्य सेवाको आज शुभारम्भ गर्दै उहाँले भौतिक पूर्वाधार तथा दक्ष जनशक्ति व्यवस्थापन सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभयो ।…