May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

Tag: मध्य भोटेकोसीको शेयर नेप्सेमा सूचीकृत

मध्य भोटेकोसीको शेयर नेप्सेमा सूचीकृत

मध्य भोटेकोसीको शेयर नेप्सेमा सूचीकृत

मध्य भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडको साधारण शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनी र नेप्सेबीच आज प्रतिशेयर अङ्कित मूल्य रु १०० रहेको छ करोड कित्ता साधारण शेयर नेप्सेमा सूचीकरण हुने सम्झौता भएको हो । कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको ९० लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीलाई निष्काशन गरेको ६० लाख कित्ता, सञ्चय कोषमा…