May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

Tag: भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु

भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु

भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु

सिद्धार्थ राजमार्गअन्तर्गत भैरहवाको बर्मेली चोकमा ट्रकको ठक्करबाट बाबुछोराको आज मृत्यु भएको छ । ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा स्याङ्जाको चापाकोट नगरपालिका–४ का ५३ वर्षीय गीतानाथ खनालसहित उहाँका १३ वर्षीय छोरा सुदीपको मृत्यु भएको हो । बुटवलबाट बेलहियातर्फ जाँदै गरेको ना३ख ३८६० नंको ट्रकले खनाल सवार ग११प ५४४४ नंको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नवरत्न…