May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

Tag: ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

झापाको कनकाई नगरपालिका–३ स्थित सुरुङ्गाचोकबाट लागुऔषध ब्राउनसुगरसहित प्रहरीले आज एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पश्चिमबङ्गाल दार्जिलिङका ३५ वर्षीय अनिल गोपे रहेको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी निरीक्षक मानबहादुर जिम्बाले जानकारी दिनुभयो । भारतीय नम्बर प्लेटको डब्लुबी६४यु ८६०९ नम्बरको भारतीय मोटरसाइकलमा सवार गोपेलाई शङ्का लागेर जाँच गर्दा १२ ग्राम ब्राउनसुगर…