May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

Tag: बैंक तथा वित्तीय परिसङ्घ नेपाल

सङ्कटको बेला पनि बढीमा नाफा नखोज्न व्यवसायीलाई अर्थमन्त्रीको आग्रह

सङ्कटको बेला पनि बढीमा नाफा नखोज्न व्यवसायीलाई अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री जनार्दन शर्माले सङ्कटका बेला पनि बढी नाफामुखी हुने प्रवृत्ति त्याग्न व्यवसायीलाई आग्रह गर्नुभएको छ । बैंक तथा वित्तीय परिसङ्घ नेपाल (सीवीफिन) को दोस्रो वार्षिक साधारणसभामा आज उहाँले सङ्कटका बेला बढी नाफामुखी हुन नहुने बताउनुभएको हो । बैंक तथा वित्तीय संस्थाले गरेको मागबमोजिम ३० प्रतिशत करबाट केही घटाउन सकिने उल्लेख गर्दै मन्त्री शर्माले बैंकले पनि…