May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

Tag: बैंकिङ क्षेत्र

बैंकिङ क्षेत्रमा ६ महिनादेखि जारी तरलता अभाव समाधान उन्मुख

बैंकिङ क्षेत्रमा ६ महिनादेखि जारी तरलता अभाव समाधान उन्मुख

बैंकिङ क्षेत्रमा झन्डै ६ महिनादेखि जारी तरलता अभावको समस्या समाधान उन्मुख देखिएको छ । विशेषगरी स्थानीय तहबाट थप ३० प्रतिशत रकम निक्षेप आएपछि बैंकिङ क्षेत्रमा तरलता अभावको समस्या समाधान उन्मुख देखिएको हो । यसअघि स्थानीय तहको ५० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने व्यवस्था थियो । अहिले त्यसको सीमा ३० प्रतिशत बढाएर ८० प्रतिशत पुर्‍याइएको…