May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

Tag: बाघको आक्रमणबाट घाइते

बाघको आक्रमणबाट घाइते

बाघको आक्रमणबाट घाइते

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दुमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । आज दिउँसो मध्यविन्दु नगरपालिका–१५ ढोकाडी निवासी ६० वर्षीय टेकबहादुर कुमाललाई बाघले आक्रमण गर्दा घाइते हुनुभएको हो । भुलपानी चौरमा गाईवस्तु चराउने क्रममा उहाँलाई बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणबाट कुमालको टाउकामा गम्भीर चोट लागेको छ । उहाँको अवस्था चिन्ताजनक छ ।…