May 12, 2024, Sunday
३० बैशाख २०८१, आईतवार

Tag: बङ्गुर फार्म

बङ्गुरपालनमा रमाउँदै आले, मनग्य कमाउँदै

बङ्गुरपालनमा रमाउँदै आले, मनग्य कमाउँदै

तनहुँ- व्यास नगरपालिका–५ चापाघाटको सिर्दीस्थित बङ्गुर फार्ममा अहिले ४० बङ्गुर छन् । योसँगै फार्म सुङ्गुर र बँदेल गरी पाँच छन् । तनहुँका झलकबहादुर आलेको सो फार्ममा अहिले रु १५ लाख मूल्य बराबरका बङ्गुर, सुगुर रहेका छन् । व्यास नगरपालिका–५ चापाघाटस्थित सिर्दीमा रु २२ लाखमा दश रोपनी जग्गा किनेर बङ्गुरपालन व्यवसाय सुरु गर्नुभएका आलले मासु र…