May 11, 2024, Saturday
२९ बैशाख २०८१, शनिबार

Tag: फिल्म सिटी निर्माण

फिल्म सिटी निर्माणले गति लिँदै

फिल्म सिटी निर्माणले गति लिँदै

सरकारले दोलखामा बन्न लागेको अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी (फिल्म सिटी)लाई प्राथमिकताका साथ अघि बढाउने भएको छ । फिल्म सिटीको पछिल्लो अवस्था बुझ्न सञ्चार मन्त्रायका सचिव डा वैकुण्ठ अर्याल नेतृत्वको एक टोलीले दोलखाको डाँङडुँगेडाँडास्थित निर्माण क्षेत्रको अवलोकन गरेको छ । शनिबार अवलोकनपछि सचिव अर्यालले प्राकृतिक सौन्दर्यता र ‘इनडोर स्टुडियो’को लागिसमेत यो स्थानमा फिल्म सिटी उपर्युक्त हुने देखिएको…