April 30, 2024, Tuesday
१८ बैशाख २०८१, मंगलवार

Tag: प्रदेश सरकार स्वास्थ्य निर्देशनालय

प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका टोलीद्धारा ख्वप अस्पताल अनुगमन

प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका टोलीद्धारा ख्वप अस्पताल अनुगमन

प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाको नेतृत्वमा आएको अनुगमन टोलीले भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालको स्थलगत अनुगमन गरेको छ । प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका वरिष्ठ नर्सिङ प्रशासक सावित्रीकुमारी पौडेल, भक्तपुर अस्पतालका नर्सिङ अधिकृत रोशनी श्रेष्ठ, स्वास्थ्य निर्देशनालयका रेडियोलोजिष्ट डा. रुपेन्द्र खड्की, ल्याब टेक्निसियन इन्चार्ज सुशिल आचार्यको टोलीले अस्पतालको अनुगमन गरेको हो…