May 16, 2024, Thursday
३ जेष्ठ २०८१, बिहीबार

Tag: पोखरा थियटर

महोत्सवका लागि १६ नाटक छनोट

महोत्सवका लागि १६ नाटक छनोट

पोखरा थियटरले आगामी माघ ११ देखि १५ गतेसम्म पोखरामा हुने दोश्रो संस्करणको गण्डकी प्रदेश स्तरीय विद्यालय नाटक महोत्सवका लागि १६ वटा नाटक छनोट गरेको छ । नाटकको विषयवस्तु, भाषाशैली, संवाद, प्रस्तुति आदिलाई मुख्य आधार मानेर ती नाटक छनोट गरिएको हो । महोत्सवको लागि प्राप्त २४ मध्ये १६ नाटक पहिलो चरणमा छनोट गरिएको पोखरा थिएटरका अध्यक्ष…