May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

Tag: पूर्वसांसद यादवबहादुर रायमाझी

एमालेका पूर्वसांसदसहित जिल्लाका ६७ जना प्रभावशाली नेता एकीकृत समाजवादीमा प्रवेश

एमालेका पूर्वसांसदसहित जिल्लाका ६७ जना प्रभावशाली नेता एकीकृत समाजवादीमा प्रवेश

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रभावशाली नेता नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्नुभएको छ । नेकपा (एमाले) पाल्पाका पूर्वजिल्ला अध्यक्ष एवं पूर्वसांसद यादवबहादुर रायमाझीसहित जिल्लाका ६७ जना प्रभावशाली नेताहरू समाजवादीमा प्रवेश गर्नुभएको हो । रायमाझी एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य हुनुहुन्थ्यो । रायमाझीसँगै एमाले जिल्ला कमिटी सदस्य धनबहादुर रायमाझी, देवीप्रसाद पौडेल, झलक रायमाझी, महेश बराल एकीकृत समाजवादीमा…