May 13, 2024, Monday
३१ बैशाख २०८१, सोमबार

Tag: पूर्वप्रधानमन्त्री केपी शर्मा

एमालेबाहेक अरु बामपन्थी होइनन्- अध्यक्ष ओली

एमालेबाहेक अरु बामपन्थी होइनन्- अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेबाहेक देशमा कुनै वामपन्थी दल नभएको दावी गर्नुभएको छ । नेकपा एमाले झापाले आज बिर्तामोडमा आयोजना गरेको १० औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान कार्यक्रममा उहाँले वामपन्थी सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउने वामपन्थी हुन नसक्ने दाबी गर्नुभएको हो । अध्यक्ष ओलीले देश बनाउने नीति…

अब ताजा जनादेशमा जानुपर्छ, चुनावपछि एकल पाइलटवाला सुपरफास्ट जेट चलाइन्छ: केपी ओली

अब ताजा जनादेशमा जानुपर्छ, चुनावपछि एकल पाइलटवाला सुपरफास्ट जेट चलाइन्छ: केपी ओली

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आवश्यक रहेकोले ताजा जनादेशमा जानुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले प्रतिनिधिसभा नचलेकोका कारण निर्वाचन आवश्यक रहेको बताए । ‘यो प्रतिनिधिसभा चलिरहेको छैन । म अहिले पनि भन्छु ताजा जनादेश आवशयक छ । मिल्नै पर्दैन वहाँहरुले नै गराए पनि हुन्छ । गठबन्ध छँदैछ…