May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

Tag: #पुष्पकमल दाहाल 'प्रचण्ड

चुनौती र अवसरको दोसाँधमा अध्यक्ष प्रचण्डको आगामी यात्रा

चुनौती र अवसरको दोसाँधमा अध्यक्ष प्रचण्डको आगामी यात्रा

 काठमाडौँ: नेकपा(माओवादी केन्द्र)को आठौँ महाधिवेशनले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत निर्वाचित गरेको छ । आइतबार निर्वाचित भएका २३६ केन्द्रीय सदस्यहरू मध्येबाट नेता नारायणकाजी श्रेष्ठले उहाँलाई अध्यक्षमा प्रस्ताव र अर्का नेता कृष्णबहादुर महराले समर्थन गर्नुभएको थियो । केन्द्रीय समितिको बैठक जेष्ठ सदस्य दिनानाथ शर्माको अध्यक्षतामा बसेको थियो । जेष्ठ सदस्य शर्माले अध्यक्षमा प्रचण्ड निर्वाचित हुनुभएको घोषणा…

माओवादीको बन्दसत्र सुरु: टोली नेतालाई १५ मिनेटको समय

माओवादीको बन्दसत्र सुरु: टोली नेतालाई १५ मिनेटको समय

नेकपा (माओवादी केन्द्र)को राजधानीमा जारी आठौँ महाधिवेशनको आज तेस्रो दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन र नेता देवप्रसाद गुरुङको विधान मस्यौदामाथि समूहगत रुपमा आफ्नो धारणा राख्ने क्रम सुरु भएको छ । कमलदाीस्थित प्रज्ञा भवनमा केही बेरअघि (१ः३० बजे)देखि बन्दसत्रको आजको कार्यक्रम सुरु भएको हो । प्रतिवेदनमाथि छलफलका लागि विभिन्न २५ समूह बनाइएका थिए…

  • निर्धारित समयमा नसकिने भएपछि माओवादी केन्द्रको महाधिवेशन लम्बिने

    निर्धारित समयमा नसकिने भएपछि माओवादी केन्द्रको महाधिवेशन लम्बिने

    काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन लम्बिने भएको छ । पुस ११ देखि १५ गतेसम्म तोकिएको महाधिवेशन निर्धारित समयमा नसकिने देखिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न प्रतिनिधिहरुले समय माग गरेका...

  • प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्न २५ समूह गठन

    प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्न २५ समूह गठन

    काठमाडौं । नेकपा माओवादी केन्द्रले आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न २५ वटा समूह बनाएको छ । प्रतिवेदनमाथि समूहगत छलफल गरी सुझाव प्रस्तुत गर्न सोमबार २५ समूह बनाई संयोजकहरु तोकिएका छन् । जस अनुसार ज्येष्ठ कम्युनिस्ट...

  • आगोसँग खेल्दा ओली बालुवाटारबाट बालकोट पुगे : प्रचण्ड

    आगोसँग खेल्दा ओली बालुवाटारबाट बालकोट पुगे : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षका पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको वर्तमान हालत 'आगोसँग खेल्न खोज्दा' भएको बताएका छन् । नेकपा मसाल (सम्पर्क केन्द्र)सँग एकता गर्दै उनले आफूलाई आगोको संज्ञा दिँदै खेल्ने दुस्साहस नगर्न समेत चुनौती दिएका छन्...

  • स्थायी समिति बैठकमा अध्यक्ष दाहालको प्रतिवेदन पेश

    स्थायी समिति बैठकमा अध्यक्ष दाहालको प्रतिवेदन पेश

    नेकपा (माओवादी केन्द्र)को आसन्न प्रथम राष्ट्रिय सम्मेलनका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयार गर्नुभएको राजनीतिक प्रतिवेदन स्थायी समिति बैठकमा पेश भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकमा अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन पेश भएको प्रवक्ता कृष्णबहादुर...

  • माओवादी स्थायी कमिटी बैठकमा प्रचण्डको राजनीतिक प्रतिवेदन पेश

    माओवादी स्थायी कमिटी बैठकमा प्रचण्डको राजनीतिक प्रतिवेदन पेश

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो राजनीतिक प्रतिदेवन पेश गरेका छन् । पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार विहान बसेको बैठकमा प्रचण्डले आफ्नो प्रतिवेदनको बाचन गरेका थिए । त्यसबारे दिउँसो ३ बजे बस्ने बैठकमा छलफल हुने प्रवक्ता...

  • ओलीले भने– मैले साथ दिएर माओवादी यहाँ पुग्यो, प्रचण्डले कुरा बुझेनन्

    ओलीले भने– मैले साथ दिएर माओवादी यहाँ पुग्यो, प्रचण्डले कुरा बुझेनन्

    पर्सा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’लाई आफूले साथ र हात दिएर यो अवस्थामा ल्याएको बताएका छन्। नेकपा माओवादी केन्द्रबाट निर्वाचित गाउँपालिका अध्यक्षसहितका नेता कार्यकर्तालाई पार्टीमा प्रवेश गराउँदै ओलीले यस्तो बताएका हुन्। पर्साको...

  • एकथरी मान्छे अहिलेको सिस्टम नै उल्ट्याउन लागेका छन् : प्रचण्ड

    एकथरी मान्छे अहिलेको सिस्टम नै उल्ट्याउन लागेका छन् : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकथरी मानिसहरु अहिलेको व्यवस्था नै उल्ट्याउन लागिरहेको बताएका छन् । पुस ११ देखि हुन लागेको राष्ट्रिय सम्मेलनका लागि दस्तावेज लेखिरहेका प्रचण्डले सञ्चारकर्मीसँगको कुराकानीका क्रममा आज यस्तो बताएका हुन् । 'एकथरी मानिसहरु सिस्टमलाई नै उल्ट्याउन...

Page 1 of 3123