May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

Tag: पुरानो संस्कृति लोप हुँदै

दसैँ पर्व-   लोप हुँदै पुरानो संस्कृति

दसैँ पर्व- लोप हुँदै पुरानो संस्कृति

– सुशीला रेग्मी रामपुर- दसैँ पर्व सुरु हुनु महिना दिनअघिदेखि नै गाउँघरमा बाबियो, काठ काट्न भ्याइनभ्याई हुन्थ्यो । पिङ तयार पार्न खरबारी, जङ्गलमा बाबियो काट्ने, काठ तयार पार्ने, बोक्नेको चहलपहलले दसँैको रौनकता छाउँथ्यो । अहिले भने परम्परागत पिङ बनाउने र खेल्नेको उत्साह नहँुदा संस्कृति नै हराउँदै गएको छ । आधुनिक प्रविधिको प्रयोग र सुखसुविधाले पुराना…