April 29, 2024, Monday
१७ बैशाख २०८१, सोमबार

Tag: पाँच पक्राउ

उपत्यकाबाट ठूलो परिमाणको लागुऔषध बरामद, पाँच पक्राउ

उपत्यकाबाट ठूलो परिमाणको लागुऔषध बरामद, पाँच पक्राउ

काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो र औषधि व्यवस्था विभागबाट खटिएको टोलीले उपत्यकाका विभिन्न क्षेत्रमा गरेको खोजतालासका क्रममा २४ हजार ८०० बढी क्याप्सुल नियन्त्रित औषधसहित पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौँ सिफल बस्ने रामेछापका २५ वर्षीय सुनिल भन्ने निमा दोर्जे शेर्पा, काठमाडौँ…