May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

Tag: पाँचथरका उच्च पहाडी क्षेत्रमा हिमपात

पाँचथरका उच्च पहाडी क्षेत्रमा हिमपात

पाँचथरका उच्च पहाडी क्षेत्रमा हिमपात

भारतसँग सीमा जोडिएका जिल्लाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । केही दिनअघि हलुका वर्षा भएपछि शुक्रबार साँझबाट जिल्लाको याङवरक र फालेलुङ गाउँपालिमा पर्ने उच्च पहाडी क्षेत्रमा हिमपात भएको हो । प्रायः माघ महिनाको मध्यदेखि चैतसम्म हिमपात हुने गरेको भए पनि यस वर्ष पुसको सुरुआतमै हिमपात भएको हो । पाँचथरमा पर्ने तिम्बुपोखरी, पहाडेमेगु, फलेके, मेजर,…