May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

Tag: पशुपति क्षेत्र

पशुपति क्षेत्रमा सङ्ग्रहालय बनाउने तयारी

पशुपति क्षेत्रमा सङ्ग्रहालय बनाउने तयारी

राजा रणबहादुर शाहले कस्तो हुक्का तान्थे ? पशुपति क्षेत्रको पश्चिम ढोका सामुन्ने रहेको पशुपतिनाथ महास्नान घरमा राजा रणबहादुरको हुक्का ज्यूँका त्यूँ छ । यो हुक्कालाई पशुपतिनाथ सङ्ग्रहालयमार्फत पशुपति क्षेत्र विकास कोषले प्रदर्शनीमा राख्ने योजना बनाएको छ । त्यसका लागि कोषले पशुपति क्षेत्रको महास्नान घरमा नै सङ्ग्रहालय स्थापना गर्ने भएको छ । त्यसका लागि कोषले ठ्याक्कै…