May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

Tag: पर्यटक

सन् २०२१ मा डेढ लाख बाह्य पर्यटक नेपाल भित्रिए

सन् २०२१ मा डेढ लाख बाह्य पर्यटक नेपाल भित्रिए

कोभिड–१९ महामारीको असहज परिस्थितिको अवस्थामा पनि मुलुकमा बाह्य पर्यटक आगमनमा झिनो सुधार भएको पाइएको छ । सन् २०२१ मा डेढ लाख बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार हवाइ तथा भूमार्ग हुँदै एक लाख ५० हजार ९६२ जना पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२० को तुलनामा गत वर्ष…