May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

Tag: न्यायिक समिति

न्यायिक समितिद्वारा १३२ मुद्दा फस्र्योट

न्यायिक समितिद्वारा १३२ मुद्दा फस्र्योट

जिल्लाको मालिका गाउँपालिकाको न्यायिक समितिले हालसम्म १३२ मुद्दा फस्र्योट गरेको छ । मालिकाको न्यायिक समितिमा जिल्लाको सबैभन्दा धेरै मुद्दा दर्ता र फस्र्योट भएको हो । आर्थिक वर्ष २०७/७५ देखि २०७८/७९ को कात्तिक महिनासम्म १३६ वटा मुद्दा दर्ता भएकोमा १३२ वटा मुद्दा फस्र्योट गरेको समितिका संयोजक तथा गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले बनाउनुभयो । “अधिकांश मुद्दाका दुई…