May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

Tag: नेपाल रेल्वे कम्पनी

नक्कली नियुक्तिपत्र दिई ठगी

नक्कली नियुक्तिपत्र दिई ठगी

नेपाल रेल्वे कम्पनीको नक्कली नियुक्ति पत्र दिई ठगी गरेको आरोपमा धनुषा प्रहरीले आज एक युवकलाई पक्राउ गरेको छ । आफूलाई लोकसेवा आयोग तथा नेपाल रेल्वे कम्पनीको पदाधिकारी भएको भन्दै सर्वसाधारणलाई नक्कली नियुक्तिपत्र दिएर ठगी गरेको आरोपमा महोत्तरीको पिपरा गाउँपालिका–७ निवासी ३२ वर्षीय सागरकान्त चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । लोकसेवा आयोग र नेपाल रेल्वे कम्पनीको…