May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

Tag: नेपाल राष्ट्र बैंक

भर्चुअल तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाहीको चेतावनी

भर्चुअल तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाहीको चेतावनी

नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनी दिएको छ । बैंकले आज एक सूचना जारी गर्दै क्रिप्टोकरेन्सी तथा पिरामिडमा आधारित नेटवर्किङ हाइपर फन्ड, जोसियल, क्राउडवान, सोलम्याक्स ग्लोबलजस्ता नेटवर्किङ कारोबारमा संलग्नहरुलाई कारबाही गर्ने चेतावनी दिएको हो । ‘नेपालमा विदेशी विनियम वा मुद्राका रुपमा भर्चुअल करेन्सीले कानुनी मान्यता नपाएको सन्दर्भमा भर्चुअल करेन्सी…

स्थानीय तहको सञ्चित कोषले व्यापार र आयातमा लगानी गर्न नपाइने

स्थानीय तहको सञ्चित कोषले व्यापार र आयातमा लगानी गर्न नपाइने

नेपाल राष्ट्र बैंकले स्थानीय तहको सञ्चिति कोषको निक्षेपमा कडाइ गरेको छ । बैंकको बैंकिङ विभागले आज एक निर्देशन जारी गर्दै वाणिज्य बैंकहरुले स्थानीय तहको सञ्चिति कोषको निक्षेपबाट आयात र व्यापारिक प्रयोजनमा लगानी गर्न नपाउने व्यवस्था गरेको हो । विभागका कार्यकारी निर्देशक रामबहादुर मानन्धरले जारी गरेको परिपत्रअनुसार वाणिज्य बैंकले स्थानीय तहको कोषमा रहेको ८० प्रतिशत निक्षेपका…

  • आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा राष्ट्र बैंक केन्द्रीत

    आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा राष्ट्र बैंक केन्द्रीत

    नेपाल राष्ट्र बैंकले तरलता समस्या सम्बोधन गर्न तथा शोधनान्तर घाटा घटाउन क्रियाशील भएर लागेको बताउँदै आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनलाई नै केन्द्रमा राखेर काम गरिरहेको स्पष्ट गरेको छ । आर्थिक पत्रकारहरूसँग केन्द्रीय बैंकले राजधानीमा आज आयोजना गरेको छलफलमा गभर्नर महाप्रसाद...

  • अर्थशास्त्री भन्छन्- अर्थतन्त्र समस्यामा छ, तत्काल सुधारको काम थालौ

    अर्थशास्त्री भन्छन्- अर्थतन्त्र समस्यामा छ, तत्काल सुधारको काम थालौ

    कोरोना कहरबाट प्रभावित भएको अर्थतन्त्र राम्ररी तङ्गिन नपाउँदै पुनःसमस्यामा परेको भन्दै अर्थविद्ले तत्काल समस्याको समाधानका लागि पहल थाल्न सुझाव दिएका छन् । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव देखिएको, पूँजीगत खर्च हुन नसकेको तथा शोधान्तर घाटा बढेकोजस्ता तथ्य पेश गर्दै...

  • रिपोमार्फत तरलता प्रवाह

    रिपोमार्फत तरलता प्रवाह

    नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तीन महिनामा रिपोमार्फत रु एक खर्ब ८५ अर्ब ५० करोड बराबरको तलरता प्रवाह गरेको छ । यस्तै स्थायी तरलता सुविधामार्फत रु आठ खर्ब २२ अर्ब ६८ करोड बराबरको तरलता दिए पनि बैंक तथा वित्तीय...

  • नेपालको मूल्यवृद्धि दोहोरो अंकमा पुग्ने

    नेपालको मूल्यवृद्धि दोहोरो अंकमा पुग्ने

    अबको १ वर्षमा नेपालको मूल्यवृद्धि (मुद्रास्फीति) दोहोरो अंकमा पुग्ने अपेक्षा गरिएको छ । नेपाल राष्ट्र बैंकले गत असोजमा गरेको मुद्रास्फीति अपेक्षा सर्वेक्षणले यस्तो देखाएको हो । राष्ट्र बैंकको उक्त सर्वेक्षणको प्रतिवेदन आइतवार सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनले अबको १...

  • अर्थतन्त्रका विभिन्न सूचकमा मिश्रित संकेत

    अर्थतन्त्रका विभिन्न सूचकमा मिश्रित संकेत

    चालू आर्थिक वर्षको तेस्रो महीना अर्थात् असोज मसान्तसम्म आउँदा अर्थतन्त्रका विभिन्न सूचकमा मिश्रित संकेत देखिएको छ । असोजसम्म आउँदा केही सूचक सुधारोन्मुख देखिएका छन् भने कतिपयको अवस्था झन् बिग्रँदै गएको छ । नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको देशको वर्तमान...

  • ब्याजदरका बारेमा केन्द्रीय बैंकको नयाँ व्यवस्था

    ब्याजदरका बारेमा केन्द्रीय बैंकको नयाँ व्यवस्था

    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव देखिएपछि आज पुनः एकीकृत निर्देशन, २०७७ मा संशोधन गर्दै ब्याजदरबारे नयाँ सर्कुलर जारी छ । केन्द्रीय बैंकले यही कात्तिक ३ गते जारी गरेको निर्देशनलाई आज थप परिष्कृत र व्यवस्थित गरेको जनाएको...

  • सकारात्मक प्रभाव पर्ने क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

    सकारात्मक प्रभाव पर्ने क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

    बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव देखिएपछि त्यसको समाधान गर्ने उद्देश्यले अर्थमन्त्रालयले आज छलफल गरेको छ । बैंक तथा वित्तीय संस्थामा निक्षेप खोसाखोस हुन थालेको तथा नयाँ लगानी गर्न नसक्ने अवस्थामा पुगेको छ । नेपाल राष्ट्र बैंकले टे«जरी, रिपोमार्फत तरलता...

Page 1 of 3123