May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

Tag: नेपाल दूरसञ्चार प्राधिकरण

स्थानीय तहलाई इन्टरनेट जडानको सम्झौता गर्न आउन आग्रह

स्थानीय तहलाई इन्टरनेट जडानको सम्झौता गर्न आउन आग्रह

नेपाल दूरसञ्चार प्राधिकरणले स्थानीय तहलाई इन्टरनेट सेवा जडान तथा सञ्चालनसँग सम्बन्धीत सम्झौतापत्रमा हस्ताक्षर गर्न आउन आग्रह गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान तथा सञ्चालनको सम्झौतापत्रमा हस्ताक्षर गर्न छुटेका स्थानीय तहलाई सम्भौता गर्न आउन आग्रह गरेको हो । ब्रोण्डब्याण्ड इन्टरनेट जडानका लागि प्राधिकरणले यसअघि सम्झौता गर्न बाँकी रहेका स्थानीय…

नेपालको आकाशमा अब विमानभित्रै इन्टरनेट सेवा

नेपालको आकाशमा अब विमानभित्रै इन्टरनेट सेवा

नेपाल दूरसञ्चार प्राधिकरणले दुईवटा विदेशी एरोस्पेस कम्पनीलाई विमानभित्रै मोबाइल र इन्टरनेट सेवा दिन सहमति प्रदान गरेको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मुलुकको हवाई उडानको इतिहासमा पहिलो पटक नेपालको आकाशमा विमानभित्रै मोबाइल र इन्टरनेट सेवा दिन ‘थाल्स र सीता’ भन्ने एरोस्पेस कम्पनीलाई सहमति प्रदान गरिएको जानकारी दिए । उनले भने, “सहमति पाएका यी दुई कम्पनीले…

  • दूरसञ्चार उपकरण र पूर्वाधार विकासमै बाहिरियो १६ अर्ब

    दूरसञ्चार उपकरण र पूर्वाधार विकासमै बाहिरियो १६ अर्ब

    पछिल्लो समय मुलुकमा भित्रिएको सूचनाप्रविधिको तीव्र विकाससँगै दूरसञ्चार उपकरण आयात र पूर्वाधार विकास विस्तारमा झन्डै १६ अर्ब रुपैयाँ बाहिरिएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा दूरसञ्चार उपकरण आयात तथा पूर्वाधार विकास विस्तारको नाममा यति धेरै नेपाली रुपैयाँ बिदेसिएको हो...

  • ६६३ स्थानीय तहमा पुग्यो इन्टरनेट

    ६६३ स्थानीय तहमा पुग्यो इन्टरनेट

    देशैभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजना अन्तर्गत असार मसान्तसम्म ६६३ स्थानीय तहमा इन्टरनेट जडान गरिएको छ । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको आर्थिक सहयोगमा उक्त सेवा उपलब्ध गराउन सम्बन्धित  परियोजनालाई १८ वटा प्याकेज...