April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

Tag: नेपाल कोरिया कल्चर सेन्टर

नेपाल–कोरिया हवाई उडान सञ्चालन गर्न माग

नेपाल–कोरिया हवाई उडान सञ्चालन गर्न माग

नेपाल कोरिया कल्चर सेन्टरका प्रतिनिधीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले समक्ष नेपाल एरलाइन्समार्फत नेपाल–कोरिया सिधा हवाई उडान सञ्चालन गर्न माग गरेका छन् । आज मन्त्रालयमा भएको भेटघाटमा नेपाल–कोरिया कल्चर सेन्टर कोरियाका निर्देशक ह्वाङ्क्युले दुवै देशको पर्यटन विकास, कृषि पर्यटनका लागि नेपाल एरलाइन्सको जहाजमार्फत सिधा उडान गर्नुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालमा पर्यटन…