May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

Tag: नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)

स्थानीय तहको निर्वाचनको मिति छिट्टै तोकिनेः उपमहासचिव डा पौडेल

स्थानीय तहको निर्वाचनको मिति छिट्टै तोकिनेः उपमहासचिव डा पौडेल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव डा विजय पौडेलले सत्ता गठबन्धन दलबीचको सल्लाहबाट स्थानीय तहको निर्वाचनको मिति छिट्टै तोकिने बताउनुभएको छ । आज यहाँ आयोजित समाजवादी प्रेस सङ्गठन नेपालका पदाधिकारीको शपथ कार्यक्रममा उहाँले गठबन्धन दलबीच सहमति भएपछि सरकारले स्थानीय तहको निर्वाचनको मिति छिट्टै तोकिने बताउनुभएको हो । उपमहासचिव डा पौडेलले पत्रकारिता पेशाप्रति जिम्मेवार भएर…

पार्टीलाई बलियो बनाउने गरी काम गर्न निर्देशन

पार्टीलाई बलियो बनाउने गरी काम गर्न निर्देशन

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीलाई बलियो बनाउने गरी काम गर्न जिल्ला नेतृत्व र कार्यकर्तालाई सुझाव दिनुभएको छ । एमालेलाई कमजोर पार्ने षडयन्त्र सफल हुन नदिने मुख्य अभिभारा पूरा गर्न वडा, नगर र क्षेत्रमा फैलिन उहाँले आग्रह गर्नुभयो । नेकपा(एमाले)को रुपन्देही जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममलाई आज भैरहवामा सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले जनताले…

  • सङ्गठन विस्तारमा तीव्रता दिँदै नेकपा (एकीकृत समाजवादी)

    सङ्गठन विस्तारमा तीव्रता दिँदै नेकपा (एकीकृत समाजवादी)

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत सामाजवादी)ले काभ्रेपलाञ्चोकमा आफ्नो सङ्गठन विस्तारलाई तीव्रता दिएको छ । उसले दैनिकजसो वडा कमिटी गठनसँगै जनवर्गीय सङ्गठन विस्तार अभियानलाई तीव्र बनाएको हो । आइतबार धुलिखेल–१२ वडा कमिटी गठन ग¥यो भने पार्टीले शनिबार चौँरीदेउराली–८ मा वडा कमिटी गठन...

  • एकीकृत समाजवादीद्वारा राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार चयन

    एकीकृत समाजवादीद्वारा राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार चयन

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । प्रदेश नं १ बाट जयन्ती राई, वाग्मती प्रदेशबाट गोमा तिमिल्सिना, लुम्बिनीबाट राजेन्द्रलक्ष्मी गैरे, कर्णालीबाट उदय बोहरा र सुदूरपश्चिमबाट मदनकुमारी शाह (गरिमा)लाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका...

  • एमालेका पूर्वसांसदसहित जिल्लाका ६७ जना प्रभावशाली नेता एकीकृत समाजवादीमा प्रवेश

    एमालेका पूर्वसांसदसहित जिल्लाका ६७ जना प्रभावशाली नेता एकीकृत समाजवादीमा प्रवेश

    नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रभावशाली नेता नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्नुभएको छ । नेकपा (एमाले) पाल्पाका पूर्वजिल्ला अध्यक्ष एवं पूर्वसांसद यादवबहादुर रायमाझीसहित जिल्लाका ६७ जना प्रभावशाली नेताहरू समाजवादीमा प्रवेश गर्नुभएको हो । रायमाझी एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य हुनुहुन्थ्यो ।...

  • कम्युनिष्ट आन्दोलनको मूलधार: नेकपा (एस)अध्यक्ष नेपाल

    कम्युनिष्ट आन्दोलनको मूलधार: नेकपा (एस)अध्यक्ष नेपाल

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी कम्युनिष्ट आन्दोलनको मूलधार नै भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र राष्ट्रिय जागरण परिषद् नेपालको एकता घोषणा कार्यक्रममा अध्यक्ष नेपालले मुलुकमा कम्युनिष्ट पार्टीसंस्थागत गर्ने क्रममा आफूले विसं...

  • माओवादीको महाधिवेशन लम्बियो, नेतृत्व चयनका लागि शुक्रबार प्रक्रिया सुरु हुने

    माओवादीको महाधिवेशन लम्बियो, नेतृत्व चयनका लागि शुक्रबार प्रक्रिया सुरु हुने

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशन लम्बिएको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार आजसम्म महाधिवेशनको सबै कार्यक्रम सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि समूहगत छलफलको निष्कर्ष सुनाउन दुई दिनको समय लागेको तथा नेतृत्व चयन प्रक्रिया अझै बाँकी रहेकाले महाविधेशनको...

  • ‘माओवादीको राष्ट्रिय महाविधेशनले लिने नीति राष्ट्रियता रक्षार्थ कोसेढुङ्गा बनोस्’

    ‘माओवादीको राष्ट्रिय महाविधेशनले लिने नीति राष्ट्रियता रक्षार्थ कोसेढुङ्गा बनोस्’

    मुलुकका साना राजनीतिक दलका नेताहरूले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनले लिने नीति राष्ट्रियताको रक्षार्थ कोसेढुङ्गा सावित हुनुपर्नेमा जोड दिनुभएको छ । काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको आजको महाधिवेशन उद्घाटन समारोहमा उहाँहरूले पार्टीका विचार र सिद्धान्तमा भिन्नता...

  • गीत सङ्गीतले प्राथमिकता पाएको माओवादीको उद्घाटन शत्र

    गीत सङ्गीतले प्राथमिकता पाएको माओवादीको उद्घाटन शत्र

    गणतन्त्र ल्याउने माओवादी हो, राजतन्त्र ढाल्ने माओवादी हो... गायक तथा सङ्गीतकार चेतन सापकोटाको पछिल्लो यो गीत नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आठौँ महाधिवेशनको उद्घाटन शत्रमा प्रस्तुत गर्दा हल जुरुक्कै उठ्यो । लोकआधुनिक शैलीमा प्रस्तुत गरिएको गीतले सङ्घीयता, धर्मनिरपेक्षता, समावेशिता, समानुपातिक...

Page 1 of 41234