May 21, 2024, Tuesday
८ जेष्ठ २०८१, मंगलवार

Tag: नेपाली सेना

आर्मीलाई टाइब्रेकरमा हराउँदै मनाङ मस्र्याङ्दी आहा ! रारा गोल्डकपको फाइनलमा

आर्मीलाई टाइब्रेकरमा हराउँदै मनाङ मस्र्याङ्दी आहा ! रारा गोल्डकपको फाइनलमा

नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्दैै मनाङ मस्र्याङ्दी क्लब पोखरामा जारी २० औँ संस्करणको ‘आहा ! रारा गोल्ड कप’फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज सम्पन्न दोस्रो सेमिफाइनलको खेलमा मनाङले विभागीय आर्मी क्लबलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले हराउँदै फाइनलमा सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबसँगको भेट पक्का गरेको हो । एपिएफले…

सेना र पत्रकारमा राष्ट्र र जनहित प्रवद्र्धन गर्ने साझा दायित्व

सेना र पत्रकारमा राष्ट्र र जनहित प्रवद्र्धन गर्ने साझा दायित्व

नेपाली सेनाका नवनियुक्त प्रवक्ता नारायण सिल्वालले सेना र पत्रकारिताको मुख्य उद्देश्य भनेको राष्ट्र र जनताको हित प्रवद्र्धन गर्ने साझा जिम्मेवारी भएको बताउनुभएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आज आयोजित नयाँ प्रवक्ताको स्वागत तथा निवर्तमान प्रवक्ताको बिदाइ तथा परिचयात्मक कार्यक्रममा उहाँले दुवै पक्षले एकअर्काका कार्य जिम्मेवारी र प्रकृति बुझेर पारम्परिक सद्भावका आधारमा अघि बढ्न…

  • विदेशी सैनिकसमेत सहभागी प्रतिविद्रोह तथा जङ्गल युद्धकला तालिम सम्पन्न

    विदेशी सैनिकसमेत सहभागी प्रतिविद्रोह तथा जङ्गल युद्धकला तालिम सम्पन्न

    नेपाली सेनाले प्रतिविद्रोह तथा जङ्गल युद्धकलासम्बन्धी ज्ञान दिलाउने उद्देश्यअनुरूप अमलेखगञ्जमा सञ्चालित तालिम सम्पन्न भएको छ । नेपाली सेनाको प्रतिविद्रोह तथा जङ्गल वारफेयर शिक्षालयमा स्वदेशी र विदेशी सैनिक सहभागी रहेको उक्त तालिमको सैनिक तालिम महानिर्देशक उपरथी निरञ्जनकुमार श्रेष्ठले अन्तिम प्रवचन गर्नुभएको...

  • सकलदर्जा सहुलियतपूर्ण आवास कर्जा उपलब्ध गराउँदै सेना

    सकलदर्जा सहुलियतपूर्ण आवास कर्जा उपलब्ध गराउँदै सेना

    नेपाली सेनाले नोकरी अवधि १० पूरा गरेका सकलदर्जालाई घर निर्माणका लागि सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ । सैनिक सेवामा १० वर्ष पूरा गरे पनि श्रीमान् वा श्रीमतीका नाममा घर नरहेका सकलदर्जालाई सहुलियतपूर्ण ब्याजदर ३।३२ प्रतिशतमा आवास निर्माण गर्न...

  • बाढीपहिरोमा परेकाको उद्धारमा नेपाली सेना

    बाढीपहिरोमा परेकाको उद्धारमा नेपाली सेना

    नेपाली सेनाले देशका विभिन्न स्थानमा बाढीपहिरो गई जनजीवन प्रभावित इलाकामा जनशक्ति तथा स्रोेत साधन प्रयोग गरी खोज तथा उद्धार कार्य सञ्चालन गरेको छ । सो कार्यबमोजिम कात्तिक २ गते कालिकोट राम्नी ईलाकामा जोखिममा रहेका करिब ६० घरधुरीका २५० देखि ३००...

  • संयुक्त राष्ट्रसङ्घ दिवस-  सेनाद्वारा पाँचखालका विशेष कार्यक्रम

    संयुक्त राष्ट्रसङ्घ दिवस- सेनाद्वारा पाँचखालका विशेष कार्यक्रम

    संयुक्त राष्ट्रसङ्घ स्थापना दिवस(अक्टोबर २४) का अवसरमा नेपाली सेनाले आइतबार काभ्रेकोे पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा विशेष कार्यक्रम गर्दैछ । विश्वका राष्ट्रहरूबीच मैत्रीपूर्ण सम्बन्ध कायम गरी अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा स्थापना गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको स्थापना २४ अक्टोबर १९४५...

  • सैनिकमञ्च टुँडिखेलमा फूलपाती बढाइँ-  राष्ट्रपति सरिक हुने

    सैनिकमञ्च टुँडिखेलमा फूलपाती बढाइँ- राष्ट्रपति सरिक हुने

    नेपाली सेनाले परम्परागतरूपमा फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा मङ्गलबार फूलपाती बढाइँ गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार अपराह्न सैनिक मञ्चटुँडिखेलमा आयोजित फूलपाती बढाइँ समारोहमा सरिक हुनुहुनेछ । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । सो अवसरमा सेनाले राइफल र तोपबाट...

  • सेनाका रेफ्री ढकाल पाकिस्तान तथा फ्रान्सका प्रतियोगितामा निर्णायक

    सेनाका रेफ्री ढकाल पाकिस्तान तथा फ्रान्सका प्रतियोगितामा निर्णायक

    नेपाली सेनामा तेक्वान्दो खेल विधाका रेफ्री दीपेन्द्र ढकाल पाकिस्तानको इस्लामाबादमा आगामी कात्तिक १८ देखि २३ गतेसम्म हुने चिफ अफ आर्मी स्टाफ ९सिओएएस० ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको निर्णायक मण्डलमा छनोट हुनुभएको छ । फ्रान्समा आगामी कात्तिक २६ देखि २८ गतेसम्म हुने...

  • सेनामा २४ पदमा ४६४ सिटका लागि जागिर खुल्यो, २२ पूजारी माग

    सेनामा २४ पदमा ४६४ सिटका लागि जागिर खुल्यो, २२ पूजारी माग

    नेपाली सेनामा प्राविधिक सेवातर्फ जागिर खुलेको छ । जंगीअड्डा, भर्ना छनोट निर्देशनालय कार्यरथी विभागले बिहीबार गोरखापत्रमा सूचना प्रकाशन गरेर विभिन्न २४ पदमा चार सय ६४ सिटका लागि दरखास्त आह्वान गरेको हो। सेनाले अम मेडिकल पदमा १२२ जना मागेको छ भने...

Page 1 of 212