May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

Tag: नेकपा (एमाले)

नेपाली भूगाग लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा भारतले संरचना निर्माण गरेकामा एमालेको आपत्ति

नेपाली भूगाग लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा भारतले संरचना निर्माण गरेकामा एमालेको आपत्ति

नेकपा (एमाले) ले लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालका अभिन्न भूभागका रूपमा रहेको स्थितिमा त्यहाँ भारत सरकारले विभिन्न संरचना निर्माण गरिरहेकामा ध्यानाकर्षण भएको जनाएको छ । एमालेका परराष्ट्र मामिला विभागका डा राजन भट्टराईले आज विज्ञप्ति जारी गर्दै गत वर्ष नै राजनीतिक–प्रशासनिक नक्सा एवं संविधान संशोधनमार्फत नेपालले यस विषयमा आफ्नो कानूनी एवं राजनीतिक अडान स्पष्ट पारिसकेको स्थितिमा…

नेताको आर्थिक हैसियत चुलिए पनि जनताको स्थिति उस्तै छ-  नेता विजय सुब्बा

नेताको आर्थिक हैसियत चुलिए पनि जनताको स्थिति उस्तै छ- नेता विजय सुब्बा

नेकपा (एमाले) स्थायी समिति सदस्य विजय सुब्बाले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसिसी)मा नेपालको हितविपरीत देखिएका प्रवधान हटाएर पास गर्न सकिने बताउनुभएको छ ।कम्युनिष्ट आन्दोलनका योद्धा मकरध्वज गुरुङको प्रथम वार्षिक स्मृतिसभामा उहाँले जहाँबाट जुनसुकै स्रोतबाट आए पनि तोकिएको अवधिभित्र लगानी गर्नेलाई छुट दिनेगरी बनाइएको नीति एमसिसीभन्दा कैयौँगुणा खतरनाक भएको जिकिर गर्नुभयो । नेता सुब्बाले भन्नुभयो,…

  • राष्ट्रियसभा निर्वाचन : कर्णालीबाट एमालेका नौ सिफारिस

    राष्ट्रियसभा निर्वाचन : कर्णालीबाट एमालेका नौ सिफारिस

    आसन्न राष्ट्रियसभा निर्वाचनका लागि नेकपा (एमाले) ले कर्णाली प्रदेशबाट सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । एमाले कर्णाली प्रदेश कमिटीको आज सम्पन्न सचिवालय बैठकले नौ जनाको नाम सिफारिस गरेको हो । तीमध्ये प्राथमिक क्रमअनुसार तीन जना उम्मेदवार छानिने छन् ।...

  • जनसङ्गठनलाई प्रभावकारी बनाउन उपमहासचिव गुरुङको आग्रह

    जनसङ्गठनलाई प्रभावकारी बनाउन उपमहासचिव गुरुङको आग्रह

    नेकपा (एमाले)का उपमहासचिव पृथ्बीसुब्बा गुरुङले पार्टी बलियो हुन जनवर्गीय सङ्गठन प्रभावकारी हुनुपर्नेमा जोड दिनुभएको छ । लुम्बिनीमा आज सुरु भएको प्रेस चौतारी नेपालको केन्द्रीय कमिटी बैठकको उद्घाटनसत्रमा उहाँले पार्टीलाई उचाइमा पु¥याउन र जनमत हासिल गर्न जनवर्गीय सङ्गठनको भूमिका महत्वपूर्ण हुने...

  • अन्तर कलहका कारण वामपन्थी विभाजित हुनु दुःखद् : महासचिव पोखरेल

    अन्तर कलहका कारण वामपन्थी विभाजित हुनु दुःखद् : महासचिव पोखरेल

    नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले कार्य नीति वा नेताको अन्तर कलहका आधारमा वामपन्थी पार्टीहरू विभाजित हुन नहुने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिँदै महासचिव पोखरेलले गत निर्वाचनमा बनाइएको वाम गठबन्धनलाई जनताले...

  • एमाले काठमाडौँको लोगो सार्वजनिक

    एमाले काठमाडौँको लोगो सार्वजनिक

    नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सो पार्टीको काठमाडौँ जिल्ला कमिटीको अधिवेशनको लोगो आज सार्वजनिक गर्नुभएको छ । कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी क्रिकेट मैदानमा आयोजित सो कमिटीको मूल व्यवस्थापन समितिको बैठकमा उक्त लोगो सार्वजनिक गरिएको हो । काठमाडौँका १३८...

  • जनसङ्गठनलाई प्रभावकारी बनाउन एमालेको कार्यदल

    जनसङ्गठनलाई प्रभावकारी बनाउन एमालेको कार्यदल

    नेकपा (एमाले)को जनसङ्गठन समन्वय संयन्त्रको पहिलो बैठकले जनसङ्गठन प्रभावकारी बनाउन सुझाव दिन कार्यदल गठन गरेको छ । पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनपछिको केन्द्रीय कमिटीको बैठकले गठन गरेको जनसङ्गठन संयन्त्रका आजको पहिलो बैठकले संयन्त्रका संयोजक भानुभक्त ढकालको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन...

  • संसद् सुरु हुनासाथ प्रतिपक्षी दल एमालेका सांसदहरूले गरे अवरोध

    संसद् सुरु हुनासाथ प्रतिपक्षी दल एमालेका सांसदहरूले गरे अवरोध

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ आज पनि अवरोध गरेको छ । सदाझैँ प्रतिपक्षी दल एमालेका सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका हुन् । सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरुद्ध नगरी सदनको कामकारबाही अघि बढाउन आग्रह गरे...

Page 1 of 3123