May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

Tag: नुवाकोटको समृद्धिका लागि युवा उद्यमी अग्रसर

नुवाकोटको समृद्धिका लागि युवा उद्यमी अग्रसर

कृषि, ऊर्जा र पर्यटनका क्षेत्रमा प्रचुर सम्भावना बोकेको नुवाकोटाको समृद्धिका लागि युवा व्यावसायी र उद्यमी अग्रसर भएका छन् । काठमाडौँसँग जोडिएर पनि विकासमा फड्को मार्न नसकेको जिल्लामा नयाँ–नयाँ क्षेत्रमा सीप विकासका तालिम र लगानीका दायरा वृद्धि गरेर आर्थिक विकासका लागि टेवा दिन उनीहरूले पहल गरेका हुन् । विदेशमा व्यवसाय र श्रमको अनुभव गरेर स्वदेश फर्केकाहरू…