दिपक मनाङे प्रचण्ड निवासमा

गण्डकी प्रदेशका मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका छन्। मन्त्री मनाङे प्रचण्डसँग भेटका लागि प्रचण्ड निवास खुमलटार पुगेका थिए। फेसबुकमा भेटघाटको तस्वीर सार्वजनिक गर्दै उनले ‘पछिल्लो राजनीतिक घटनाक्रमबारे बृहद छलफल भएको’ बताएका छन्...