May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

Tag: गुप्तेश्वर बहुमुखी क्याम्पस

छोरीबुहारीको अध्ययनको थलो गुप्तेश्वर बहुमुखी क्याम्पस

छोरीबुहारीको अध्ययनको थलो गुप्तेश्वर बहुमुखी क्याम्पस

पोखरा महानगरपालिका–१७ छोरेपाटनमा सञ्चालित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस छोरीबुहारीको अध्ययनको थलोका रूपमा परिचित भएको छ । पर्यटकीयस्थल गुप्तेश्वर गुफाको अवलोकनमा आउने पर्यटकलाई बिक्री गरेको टिकटबाट सङ्कलित रकमले स्थापना गरी सञ्चालनमा आएको सो क्याम्पसका विभिन्न सङ्कायमा अध्ययरत कूल ७७२ जना विद्यार्थीमध्ये ५०७ जना छात्रा छन् । गुप्तेश्वर गुफाले खरिद गरेको लगभग छ रोपनी जग्गामा लगभग सभा…