May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

Tag: गलेश्वरमा शतबीज रोपण र दीपदान गर्नेको भीड

गलेश्वरमा शतबीज रोपण र दीपदान गर्नेको भीड

गलेश्वरमा शतबीज रोपण र दीपदान गर्नेको भीड

पश्चिम नेपालको पशुपतिनाथका रूपमा चिनिएको म्याग्दीको प्रसिद्ध गलेश्वर शिवालय परिसरमा शुक्रबार बालाचतुर्दशीका दिन बिहानैदेखि शतबीज छर्ने र दीपदान गर्नेको भीड लागेको छ । म्याग्दीको सदरमुकाम बेनीबजारदेखि तीन किलोमिटर उत्तरमा पर्ने मुक्तिनाथ प्रवेशद्वारका रूपमा रहेको गलेश्वरधाममा गए रातिदेखि नै टाढाटाढाबाट भक्तजन आएका थिए । बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्वका रूपमा लिँदै विशेषगरी पितृ उद्धारका लागि उनीहरूको…