May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

Tag: गण्डकी प्रदेश सरकार

प्रदेशमै सञ्चारमाध्यम दर्ता र नवीकरण

प्रदेशमै सञ्चारमाध्यम दर्ता र नवीकरण

गण्डकी प्रदेश सरकारले प्रदेशमै आम सञ्चारमाध्यमम दर्ता, नवीकरण र खारेजीको व्यवस्थाका लागि प्रेस रजिस्ट्रारको कार्यालय स्थापना गर्ने भएको छ । सङ्घीयताको मर्म र भावनाअनुसार प्रदेश सरकारले अघि बढाएको आमसञ्चार विधेयक पारितपछि प्रेस रजिस्ट्रारको नियुक्तिलगायतका कार्य अघि बढ्ने र सञ्चारमाध्यमले दर्ता, नवीकरणलगायतमा भोग्नुपरेका समस्या समाधान गरिने कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले बताउनुभयो । नेपाल…

कोरोनाबाट अभिभावक गुमाएकालाई मासिक पाँच हजार

कोरोनाबाट अभिभावक गुमाएकालाई मासिक पाँच हजार

गण्डकी प्रदेश सरकारले कोरोना भाइरसका कारण अभिभावक गुमाएर बेसहारा भएका बालबालिकालाई मासिक रु पाँच हजार राहत वितरण सुरु गरेको छ । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले महामारीबाट अभिभावक गुमाएका बालबालिकाको अध्ययन-अध्यापनका लागि मासिक राहत रकम उपलब्ध गराउने व्यवस्था चालु वर्षको बजेट कार्यक्रममा समावेश गरेको थियो । सामाजिक विकास मन्त्रालयले कार्यविधि बनाएर बालबालिकाको…