May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

Tag: खालि हात फर्किए जन्ती

रुदाँ रुदाँ बेहुलीको मृत्यु

रुदाँ रुदाँ बेहुलीको मृत्यु

 घटना भारतको ओडिसा राज्यको हो । ओडिसाको सोनपुरमा भएको घटना अनुसार माइती घर छाड्ने बेला बेहुली धेरै रुदाँ बेहुलीको मृत्यु भएको छ । स्थानिय मुरली साहुको घरमा आएको जन्तीलाई बिदाई गर्ने क्रममा रुवाबासी हुँदा बेहुली बेहोस भएकी थिइन्। धेरै रुदाँ रुदाँ बेहुली बेहोस भएर भुईमा लडिन्। त्यसपछि उनलाई स्वास्थ्य चौकी लगियो तर उनी बाच्न सकिनन्।…