May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

Tag: कोरोना भाइरस सङ्क्रमण

भक्तपुरमा सङ्क्रमण फैलिन नदिन सार्वजनिकस्थलमा कडाइ

भक्तपुरमा सङ्क्रमण फैलिन नदिन सार्वजनिकस्थलमा कडाइ

जिल्ला प्रशासन कार्यालय एवं जिल्ला विपद् व्यवस्थापन समितिले कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन सार्वजनिकस्थलमा कडाइ गर्न सुरु गरेको छ । कोरोना भाइरस सङ्क्रमण फेरी बढ्दै गएपछि भक्तपुरमा स्वास्थ्य मापदण्ड पालनलाई कडाइ गरिएको र आजदेखि माइकिङ सुरु गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयो । घर बाहिर निस्कँदा मास्क नलगाउनेलाई अब कारबाही गरिने भएको छ…

कोरोना सङ्क्रमित देशबाट भित्रिनेबाट सङ्क्रमण हुने जोखिम

कोरोना सङ्क्रमित देशबाट भित्रिनेबाट सङ्क्रमण हुने जोखिम

सुदूरपश्चिम-  कोरोना भाइरस सङ्क्रमणको समस्या रहेको भारतबाट स्वदेश फर्किने नेपाली बढ्दै जाँदा सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको थप जोखिम देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक डा गुणराज अवस्थीले चाडपर्व नजिकिएसँगै कोरोना सङ्क्रमित देश भारतबाट भित्रिने नेपाली बढ्दा कोरोना भाइरसको जोखिम पनि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “चाडपर्व नजिकिएसँगै पछिल्ला दिनमा सीमानाकाबाट भित्रिने बढ्दै जाँदा…