May 13, 2024, Monday
३१ बैशाख २०८१, सोमबार

Tag: कोरोना कहर

कोरोना कहर- डेल्टाको ठाउँ लिँदै ओमिक्रोन

कोरोना कहर- डेल्टाको ठाउँ लिँदै ओमिक्रोन

कोभिड–१९ को डेल्टा भेरियन्टलाई प्रतिस्थापन गर्न सक्रिय रहेको ओमिक्रोन भेरियन्टको संक्रमण उच्च पाइएको छ। विश्वव्यापी रूपमा डेल्टा भेरियन्टको संक्रमणलाई ओमिक्रोन भेरियन्टले प्रतिस्थापन गरे जस्तै अवस्था नेपालमा पनि देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले बताए। डेल्टाभन्दा बढी संक्रामक रहेको ओमिक्रोनबाट संक्रमण हुनेको संख्या ह्वात्तै बढेको छ। ​ एसजिन पोजेटिभ भएका नमुनाहरूको परीक्षण गर्दा…

कोरोना कहर:  उपत्यका प्रशासनद्वारा १८ बुँदे आदेश जारी

कोरोना कहर: उपत्यका प्रशासनद्वारा १८ बुँदे आदेश जारी

कोभिड–१९ को सम्भावित तेस्रो लहर (बढ्दो सङ्क्रमण)लाई रोक्न काठमाडौँ उपत्यकाका तीनवटै प्रशासन कार्यालय (काठमाडौँ, ललितपुर र भक्तपुर)ले आज १८ बुँदे आदेश जारी गरी सावधानी अपनाउन आह्वान गरेका छन् । तीनवटै प्रशासन कार्यालयका प्रमुख तथा सुरक्षा अधिकारीको आज बसेको बैठकले स्वास्थ्य सुरक्षा सावधानीसहितका आदेश जारी गरेको हो । आदशे उल्लङ्घन गर्नेविरुद्ध कारबाही गरिने चेतावनीसमेत दिइएको छ…