May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

Tag: कोब्रा

सूप बनाउनका लागि काटिएको कोब्राले २० मिनेटपछि डस्दा शेफको मृत्यु

सूप बनाउनका लागि काटिएको कोब्राले २० मिनेटपछि डस्दा शेफको मृत्यु

चीनमा एउटा यस्तो घटना भएको छ जसले तपाईंलाई चकित बनाउनेछ । यहाँको एउटा रेष्टुरेन्टमा शेफले कोब्राको टाउको काटेर छुट्टै राखेका थिए । त्यसपछि शेफ सर्पको सूप बनाउन तयारी गर्न थाले, करिब २० मिनेटपछि लागि शेफले कोब्राको टाउको फ्याँक्न खोज्दा उनलाई जोडदार झट्का लाग्यो । सर्पको काटिएको टाउकोले उनलाई टोकेको थियो जसका कारण उनको मृत्यु भयो…