May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

Tag: कुर्था–जयनगर रेल सेवाको परीक्षण सफल

कुर्था–जयनगर रेल सेवाको परीक्षण सफल

कुर्था–जयनगर रेल सेवाको परीक्षण सफल

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन हुने रेलको आज सफल परीक्षण गरिएको छ । भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म चल्ने रेल सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने तयारी भइरहेका बेला आज लामो समयसम्म थन्किएको सो रेलको परीक्षण गरिएको हो । भारतीय रेल्बे कम्पनी कर्पाेरेसनबाट गत विसं २०७७ असोज २…