May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

Tag: कांग्रेस

कांग्रेसका पाँच सहमहामन्त्रीको मतगणना हुँदै

कांग्रेसका पाँच सहमहामन्त्रीको मतगणना हुँदै

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा बाँकी पाँच क्लस्टरको सहमहामन्त्री पदको मतगणना आज हुँदैछ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार केहीबेरपछि सहमहामन्त्रीको मतगणना सुरु गर्ने तयारी भइरहेको छ । कांग्रेसका महामन्त्री पदको आठ क्लस्टरमध्ये तीनको बिहीबार मतपरिणाम आइसकेकाले आज बाँकी पाँच क्लस्टरको मतगणना हुन लागेको हो । कांग्रेस सहमहामन्त्रीमा आठ जना…

कांग्रेस, माओवादी केन्द्र, जसपाका ३० जनाभन्दा बढी कार्यकर्ता एमाले प्रवेश

कांग्रेस, माओवादी केन्द्र, जसपाका ३० जनाभन्दा बढी कार्यकर्ता एमाले प्रवेश

नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टीभित्रै रहेर आफ्नै प्रधानमन्त्री र महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई हटाउन खोज्नु गलत कार्य हुने बताएका छन् । काठमाडौं क्षेत्र नं ५ को धूम्रबाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेलले भने, ‘पार्टीभित्र अन्तरसङ्घर्ष हुने कुरा सामान्य कुरा भए पनि पार्टी महाधिवेशनबाट निर्वाचित अध्यक्ष तथा जननिर्वाचित प्रधानमन्त्री ढाल्ने षड्यन्त्र गर्नु गलत…

  • कांग्रेस, माओवादी र जसपा सरकार गठनको कसरतमा

    कांग्रेस, माओवादी र जसपा सरकार गठनको कसरतमा

    काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमतीय सरकार गठन कसरत थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत नपाएपछि नयाँ सरकार गठनका लागि बाटो...