May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

Tag: कर्णाली नदी

‘घर छोडेर जान मन लागेको छैन’

‘घर छोडेर जान मन लागेको छैन’

भजनी- कैलालीको टीकापुर नगरपालिका–२ विजयनगर शिविरमा मङ्गलबार अपराह्न ४ बजे कर्णाली नदीको बाढी गाउँमा पस्यो । बाढीको पानी बढ्दै गएपछि सोही शिविरमा बस्दै आउनुभएका निरक चौधरीले घरमा भएको सबै सरसामान छिमेकीको घरमा सार्नुभयो । साँझको खाना पकाएर खानै नपाउँदा उहाँको भान्सामा पानी पस्यो । परिवार खाना नै खान नपाउँदै र भान्सामा रहेको सामान सार्न नपाउँदै…

कर्णाली नदीले तटबन्ध भत्काएपछि कर्णाली गाउँ पस्ने खतरा

कर्णाली नदीले तटबन्ध भत्काएपछि कर्णाली गाउँ पस्ने खतरा

लगातारको वर्षाका कारण कर्णाली नदीले तटबन्ध भत्काएपछि कर्णाली गाउँ पस्ने खतरा बढेको छ। टीकापुर नगरपालिका– ५ शाहीपुरमा निर्माण गरिएको तटबन्ध बुधबार मात्रै कर्णाली नदीले पाँच मिटरबढी तटबन्ध कटान गरेपछि कर्णाली गाउँ पस्ने खतरा बढेको हो। स्थानीय चन्द्रबहादुर रोक्कामगरले दिएको जानकारी अनुसार नदीमा पानीको सतह बढ्दै गएको छ। पानीको सतह बढ्दै जाँदा तटबन्ध फुटेर गाउँ पस्ने…