May 12, 2024, Sunday
३० बैशाख २०८१, आईतवार

Tag: कञ्चनपुरमा हट्यो एसएसबीको अवरोध

कञ्चनपुरमा हट्यो एसएसबीको अवरोध

कञ्चनपुरमा हट्यो एसएसबीको अवरोध

दोधारा चाँदनी नगरपालिकाको सुन्दर नगरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीयबीच बढेको विवाद तत्कालका लागि समाधान गरिएको छ । दुबै देशको सीमावर्ती जिल्लाका प्रशासनिक र सुरक्षा अधिकारीहरुको संयुक्त छलफलबाट बुधबार विवाद समाधान गरिएको हो । भारतीय एसएसबीले सुन्दर नगरस्थित नारायण अधिकारीलाई बेसार खेती लगाउन नदिएपछि स्थानीयसित विवाद बढेको थियो । विवाद बढेपछि सीमावर्ती क्षेत्रमा…