May 13, 2024, Monday
३१ बैशाख २०८१, सोमबार

Tag: एमाले दसौँ महाधिवेशन

एमाले दसौँ महाधिवेशन: ओलीको समूहमा पर्न नेताहरूको लबिङ

एमाले दसौँ महाधिवेशन: ओलीको समूहमा पर्न नेताहरूको लबिङ

दसौँ महाधिवेशन स्थल चितवन आइपुगेका एमाले प्रतिनिधिहरूले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्न थालेका छन्। आकांक्षीहरूले प्रदेश–प्रदेशका प्रतिनिधिमाझ केन्द्रीय सदस्यका लागि लबिङ गरिरहेका छन्। पदाधिकारीमा सर्वसम्मत गराउन प्रयास भइरहे पनि केन्द्रीय सदस्यमा भने त्यो प्रयास सफल नहुने देखिएको छ। महाधिवेशनले दुई सय २५ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ। केन्द्रीय सदस्यमा दोब्बरभन्दा बढी प्रतिनिधि आकांक्षी देखिएका छन्।…