May 5, 2024, Sunday
२३ बैशाख २०८१, आईतवार

Tag: आहा ! रारा गोल्डकप

आहा रारा गोल्डकप-  इतिहास रच्ने दाउमा मनाङ र एपीएफ

आहा रारा गोल्डकप- इतिहास रच्ने दाउमा मनाङ र एपीएफ

कास्की-  मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा राराको दुई दशकको इतिहासमा मनाङ मस्र्याङदी क्लबले छैटौँ र सातौँ बाहेकका सबै संस्करणमा सहभागिता जनाएको छ । ‘क्याराभान गोल्डकप’ सहित ११ पटक फाइनल पुगेको मनाङले छ पटक ट्रफी उचालेको छ । २०औँ संस्करणको जारी प्रतियोगिताको शनिबार हुने फाइनल खेलमा मनाङ सातौँ पटक उपाधिको खोजीमा हुनेछ । मनाङले यसपटक फाइनलमा…

डिफेन्डिङ च्याम्पियन सङ्कटालाई हराउँदै मच्छिन्द्र आहा ! रारा गोल्डकपको सेमिफाइनलमा

डिफेन्डिङ च्याम्पियन सङ्कटालाई हराउँदै मच्छिन्द्र आहा ! रारा गोल्डकपको सेमिफाइनलमा

साबिक विजेता सङ्कटा फुटबल क्लबलाई फराकिलो गोल अन्तरले हराउँदै मच्छिन्द्र फुटबल क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित ‘आहा ! रारा गोल्ड कप’ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सहारा क्लब पोखराको आयोजनामा यही माघ ६ गतेदेखि पोखरा रङ्गशालामा जारी प्रतियोगिताको आज सम्पन्न तेस्रो क्वार्टरफाइनलमा शहीद स्मारक ‘ए’ डिभिजन लिगको डिफेन्डिङ च्याम्पियन…