May 4, 2024, Saturday
२२ बैशाख २०८१, शनिबार

Tag: आजको राशीफल

माघ २३ गते आईतबार, हेर्नुहोस आजको राशिफल

माघ २३ गते आईतबार, हेर्नुहोस आजको राशिफल

मेषः– आफन्तबाट वास्तविक सहयोग होइन अलिअलि कुराको सहयोग पाईनेछ । काममा असह महशुस हुनेछ । प्रयत्न पूर्वक गरेका काममा सफलता मिल्नेछ । कुनै कुरामा हेलचक्र्याई नगर्नु होला । आर्थिक कारोवारमा होशियार रहनु होला । विश्वास र भरोसमा काम गर्दा धोका हुनेछ । महत्वकाँक्षी योजनामा हात नहाल्नु होला । भाग्यले कम साथ दिनेछ । वृषः– काममा…